Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एनसेलले लुटको खेती गरिरहेको नेता शर्माको दाबी


    शुक्रबार, मंसिर २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लुटको खेती गरिरहेको गम्भीर आरोप लगाएका छन् । सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्–’जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ। ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार