Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले डाक्यो सचिवालय बैठक


    बुधबार, मंसिर २० २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुधबार सचिवालयको बैठक बोलाएको छ।

    महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने र साँझ पाँच बजे सचिवालयको बैठक बोलाइएको पार्टी उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले बताए।

    सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने पनि उनले बताए।

    रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ।

    सहप्रवक्ताबाहेक सबै पदाधिकारी सचिवालयमा छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार