Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँको न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले मार्यो छापा, १ जना पक्राउ


    बुधबार, मंसिर २० २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा गएराति प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति छापा मारेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

    कारखाना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

    प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार