Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा करिब ५ लाख बराबरको धनमाल चोरी


    मंगलबार, मंसिर १९ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ललितपुर । सोमबार दिउँसो ललितपुरको एक घरबाट करिब ५ लाख बराबरको चोरी भएको छ । ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट कोही नभएको अवस्थामा ताल्चा फोडी धनमाल चोरी भएको हो ।

    करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार