Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री


    शनिबार, मंसिर १६ २०८०
    1.2K
    Shares
    मेलम्ची, १५ मङ्सिरः मन्त्री यादव मेलम्चीमा खानेपानी मन्त्री महिन्द्रराय यादव आज सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको अनुगमन गर्न जाने क्रममा खोला तर्दै । तस्बिरः विमलबहादुर बिष्ट÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् ।

    खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउन निर्देशन समेत दिए ।

    जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटेको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार