Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलबाट दुई देशमा आवासीय राजदूत नियुक्त


    बिहिबार, मंसिर १४ २०८०
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले बिहीबार सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार