काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले लैङ्गिक समानताका लागि तीनै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । लैङ्गिक समानतासम्बन्धी आज काठमाडौं आयोजित एक कार्यक्रममा मन्त्री आचार्यले यस्ताे बताएका हुन् ।
उनले लैङ्गिक समानता कायम गर्न सरकारी योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए ।
“राजनीतिकस्तरमा देशमा तीन तहको सरकार छ । सङ्घले मात्र काम गरेन भनेर पुग्दैन लैङ्गिक समानता कायम गर्ने कार्यक्रम राज्यका तीनै तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ”, उनले भने ।
कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित भएर काम गरिरहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend