काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
खड्कासहितका प्रर्दशनकारीलाई पक्रेर सिंहदरबार प्रहरी वृत्तमा राखेपछि रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्धा दर्ता भएको थियो।
सर्वोच्चले आज मंगलबार सोहि मुद्धामा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी गरेको हो। मुद्धा सोमबार दर्ता भएको थियो।
अभियन्ता प्रसाईंको गत बिहीबार र शुक्रबारको प्रर्दशनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पशुपति खड्कासहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले प्रसाईंलाई नै नजरबन्दमा राख्नुका साथै उनको समर्थक र निकटस्थलाई नियन्त्रणमा लिने क्रम अझै रोकिएको छैन।
मंगलबार प्रसाईंका स्वकीय सचिव,अभियानका समर्थक गुरु,आन्दोलनका समर्थक ट्याक्सी व्यवसायी संघका अध्यक्षलगायतलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend