Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • पोखराको रिसोर्टमा कौडा खेलिरहेका सञ्चालकसहित १६ जना पक्राउ


    मंगलबार, मंसिर १२ २०८०
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखराको एक रिसोर्टमा कौडा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टबा६ सञ्चालकसहित १६ जना गए राति पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरुङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार