Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले रौतहटको अधिवेशन माघको दोस्रो साता हुने


    मंगलबार, मंसिर १२ २०८०
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी रौतहटको जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ।

    एमाले जिल्ला कमिटी रौतहटको हिजाे पार्टी कार्यालय गरुडामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

    बैठकले माघ १२ र १३ गते पार्टीको दशौँ जिल्ला अधिवेशन गर्ने निर्णय गर्नुका साथै पुस छ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णय भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार