Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान


    सोमबार, मंसिर ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् ।

    प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार