Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा झडप


    सोमबार, मंसिर ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। व्यवस्था परिवर्तन गर्न भन्दै ५ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका चर्चित मेडिकल सञ्चालक दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप भएको छ ।

    प्रदर्शनकारीहरूले आज गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

    धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक र कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए ।

    प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार