Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुकम्प पीडित जिल्लातर्फ लागे सिके राउत


    आइतबार, मंसिर १० २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडितहरुको अवस्था बुझनका लागि त्यस क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

    तराई मधेस केन्द्रित दलबाट सम्भवतः भुकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार