Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ करोड ३७ लाख जम्मा


    शुक्रबार, मंसिर ८ २०८०
    1K
    Shares
    ??????? , ?? ??????? ? ???????? ?? ????????? ???? ???????? ??? ???????? ?? ????????? ????? ??????? ???? ???? ?????? ???????? ??? ???????? ???? ????????? –? ???????? ???????? ??????????? ? ??????? ?????? ????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूकम्प पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ३७ लाख ३७ हजार १३६ रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि जम्मा गरेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम कात्तिक १८ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा कोषमा जम्मा भएको हो ।

    कात्तिक १७ गते जाजरकोटलाई केन्दविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचनाहरू भत्किँदा जाजरकोट र सुदूरपश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार