Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंको नागरिक बचाउँ अभियान समर्थक ४ जना पक्राउ


    शुक्रबार, मंसिर ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।

    काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका स्रोतले जनायो । पक्राउको कारण प्रहरीले खुलाएको छैन । आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार