Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बल्खुमा जारी दुर्गा प्रसाईँको कार्यक्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाही पुगे


    बिहिबार, मंसिर ७ २०८०
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् ।

    काठमाडौँको बल्खुमा जारी सभामा प्रसाईंसँग शाही पनि पुगेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार