Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठको ब्रिफिङ : आन्दोलन नियन्त्रणभित्रै रहन्छ, महिला लखेट्ने युवा संघकै कार्यकर्ता हुन्


    बिहिबार, मंसिर ७ २०८०
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा आजको आन्दोलनका विषयमा ब्रिफिङ गरेका छन् । मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीका अनुसार दुर्गा प्रसाईंको आन्दोलनमा हिन्दु अतिवादीहरुलाई स्वागत गरिएको उल्लेख गरेका छन् ।

    हिन्दु अतिवादीहरुले लगानीसमेत गरिदिएका कारण केही हजार मानिस काठमाडौं आउने रिपोर्टीङ रहेको उनले उल्लेख गरे ।

    गृहमन्त्री श्रेष्ठले ब्रिफिङका क्रममा अतिवादीहरुले बल्खुमा ठाउँ तोकिए पनि निषेधित क्षेत्र प्रवेश गरेर आन्दोलन गर्ने प्रस्ताव गरे पनि दुर्गा प्रसाईंले भने नमानेका कारण बल्खुमै कार्यक्रम तय भएको पनि उनले उल्लेख गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार