Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकता विवादमा मुछिएका सेनाका उपरथि ताराध्वज पाण्डेको राजीनामा स्वीकृत


    बिहिबार, मंसिर ७ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विवादमा मुछिएका नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

    नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए ।

    सोही मितिदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार