Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंंमा भूकम्पको धक्का


    बिहिबार, मंसिर ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का गएको छ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर उक्त भुकम्प करिब १: १९ को समयमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार