Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट ल्याइयो १५ मुर्रा राँगा


    बुधबार, मंसिर ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले भारतबाट नश्ल सुधारका लागि १५ वटा मुर्रा राँगा ल्याएको छ । बाँकेको नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइएको हो ।

    नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका अनुसार ती राँगा दुई वटा ट्रकमा ल्याइएको हो । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार