Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदर्शनीमार्गमा युवा संघले निकाल्‍यो राँके जुलुस


    बुधबार, मंसिर ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ । आज साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।

    युवा संघले बिहीबार ‘सरकार र अराजकतावादी विरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार