Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुरमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा महिला र पुरुषको शव भेटियो


    बुधबार, मंसिर ६ २०८०
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै बोरामा बाँधेको अवस्थामा दुईवटा शव भेटिएको छ ।

    सडकको पुलमुनि दुईवटा जुटको बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
    मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार