काठमाडौं । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्दै ‘टुरिजम सर्किट’ निर्माण गरिने बताएका छन् । उनले नेपाल पर्यटनको लागि प्रकृतिले बनाएको देश भएको बताए ।
छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीले काली भक्ति गण ९ई० ले आइतबार आयोजना गरेको छठ पूजा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले युरोप, अमेरिका आर्थिक रूपमा सम्पन्नता भए पनि शान्तिको खोजीमा लुम्बिनी आउने गरेको बताए ।
उनले कुनै लक्ष्य प्राप्ति गर्न धर्मलाई साक्षी राखे सफलता पाइने बताए । उनले छठ पोखरीको सुन्दरीकरणका लागि पर्यटन मन्त्रालयमार्फत रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend