Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोर्चुगलमा पनि नेपाली दूतावास स्थापना हुने, सनिल नेपाल राजदूतमा सिफारिस


    बिहिबार, कार्तिक २३ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सरकारले अब पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

    आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

    साथै, उक्त बैठकले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको छ ।

    बैठकले पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार