Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबार वृत्तका डीएसपी फेरिए, लैनचौरमा पनि फेरिंदै


    बुधबार, कार्तिक २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले सिंहदरबार वृत्तको डिएसपीमा चक्रबहादुर शाहलाई काजसरुवा गरेको छ । बुधबार निकालिएको काजसरुवामा शाहलाई सिंहदरबार बृत्तमा खटाइएको छ ।

    सिंहदरबार बृत्तका डीएसपी रविन्द्र गुरुङ शान्ति मिसनमा जाने भएपछि शाहलाई खटाइएको हो । शाह प्रहरी एकेडेमीमा कार्यरत थिए ।

    त्यसैगरी, लैनचौर बृत्तका डीएसपी चतुर्भुज भट्ट पनि शान्ति मिसनमा जाने भएकाले त्यहाँ पनि नयाँ डीएसपीलाई पठाउन लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार