Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले पनि भूकम्पपीडितका लागि बुझायो ५० लाखको चेक


    मंगलबार, कार्तिक २१ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम सहयोग गरेको छ।

    उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

    त्यस्तै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार