Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्प प्रभावितलाई एमालेनिकट प्रवासी मञ्चले तत्काल एनआरएनमार्फत पठायो ७ लाख सहयोग


    आइतबार, कार्तिक १९ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुको राहतका लागि तत्काल ७ लाख रुपैया सहयोग पठाएको छ ।

    मन्चका अध्यक्ष सन्जय थापा र महासचिव हेम शेर्पाले विज्ञप्ति जारी गर्दै गैरआवासी नेपाली संघमार्फत भूकम्प प्रभावितलाई सो रकम उपलब्ध गराउन तत्काल अन्तर्राष्ट्रिय कमिटीबाट ५ लाख र युके तथा इजरायलको तर्फबाट एक एक लाख रुपैया पठाइएको बताएका हुन् ।

    एनआरएनए अध्यक्ष डा. बद्री केसी,उपाध्यक्ष रोजिना प्रधान राई र महासचिव गौरी जोशीसहितको टोली आइतबारै राहत सामग्रीसहित जाजरकोट प्रस्थान गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार