Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठ सहित चार मन्त्री भूकम्पले क्षतिग्रस्त क्षेत्र पुगे


    आइतबार, कार्तिक १९ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली भूकम्प पीडितहरूको अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्र पुगेको छ।

    टोलीमा पूर्व मन्त्री दिनानाथ शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि रहेका छन्।

    उनीहरु स्वास्थ्य टोली लगायतको टोली स्वास्थ्य सामग्री सहित रुकुम पश्चिम र जाजरकोट प्रस्थान गरेका थिए। आज बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकपछि उनीहरु प्रभावित क्षेत्रमा पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार