Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन


    शुक्रबार, कार्तिक १७ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ ।

    रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

    जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार