काठमाडौं। गाजाका मुख्य सडकहरुमा गुडिरहेका गाडीहरुमाथि इजराली सेनाका ट्यांकले गोली प्रहार गर्न थालेको छ। गाजा स्ट्रिपमा उत्तरबाट दक्षिणतर्फ गइरहेका गाडीमा इजरायली ट्यांकले गोली प्रहार गर्न थालेको बीबीसीले जनाएको छ।
बीबीसीले भनेको छ, ‘एक पुष्टि गरिएको भिडियोमा देखाइ अनुसार सलाह-अल-दीन सडकमा उत्तर दिशाबाट दक्षिणतर्फ गुडीरहेको कारमाथि इजरायली सेनाका टयांकले गोली प्रहार गरेको छ।’
यसले इजारली सेना गाजाको मुख्य सहरमा प्रवेश गरिसकेको स्पष्ट हुन्छ। यद्पि इजरायली सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। गाजा सहरको दक्षिणी क्षेत्र जायतुन जिल्लाबाट इजराली सेना प्रवेश गरेको एएफपीले जनाएको छ।
‘इजरायली सेनाले सलाह-अल-दीन सडकमा गुड्ने जुनसुकै गाडीहरुमाथि गोली हानेका छन्,’ आफ्नो नाम नखुलाउने एक स्थानीयले बीबीसीलाई भने।
हमास समूहले ७ अक्टोबरमा इजराली सीमा क्षेत्रमा आक्रमण थालेपछि इजरालले जवाफी कारबाही थालेको हो।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend