Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्रिय सभा बैठक मंगलबार बस्दै


    शुक्रबार, कार्तिक १० २०८०
    1.2K
    Shares
    sf7df8f}F, !^ ebf} . ;+3Lo ;+;b /fli6«o;efsf] laxLaf/ j;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि डाकिएको छ ।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना निकालेर राष्ट्रिय सभाको बैठक कातिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने जानकारी गराएका छन् ।

    यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो ।

    स्थगित भएपछिको बैठक कातिक १४ गते बस्ने गरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले तय गरेसँगै सूचना जारी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार