Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लागुऔषधसहित ६ जना पक्राउ


    बिहिबार, कार्तिक ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो।

    पक्राउ पर्नेमा कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा रहेका छन् ।

    अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार