Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा थप कोरोना संक्रमितको पहिचान, संक्रमितको संख्या ६ पुग्यो


    बिहिबार, चैत्र २० २०७६
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार एक व्यक्तिको स्वाब परिक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । '

    छैठौँ संक्रमित व्यक्ति  फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा नेपाल आएको मन्त्रालयले उल्लेख गरेको छ । उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको  मन्त्रालयले जनाएको छ। 

    उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार