Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेहरूको भीड


    शुक्रबार, कार्तिक ३ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । यस वर्षको बडादसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लागेको छ ।

    दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए ।

    काठमाडौँको नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । घटस्थापना पछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार