Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


    बिहिबार, कार्तिक २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक सिंहदरबार सुरु भएको छ ।

    उक्त बैठकमा चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा छलफल भइरहेको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार