Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेशको विद्रोहबारे धुम्वाराहीमा उपसभापति र महामन्त्रीसँग देउवाको छलफल सुरू


    सोमबार, असोज २९ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति, महामन्त्रीहरूको बैठक धुम्वाराहीमा सुरू भएको छ । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बोलाएका थिए ।

    देउवा निवास धुम्वाराहीमा पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् ।

    कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार