Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश: कांग्रेस र एमालेबाट एक–एक जना मन्त्री बन्ने


    आइतबार, असोज २८ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेशमा आज नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको सपथसँगै दुई जनालाई सरकारमा लैजाने तयारी भएको छ ।

    प्रतिपक्षी दल नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार