Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशांक कोइराला भन्छन्- इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो छ 


    शनिबार, असोज २७ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको टिप्पणी गरेका छन् ।

    नेपाली कांग्रेस र नेविसंघ लमजुङ–काठमाण्डु सम्पर्क समितिले दशैं, तिहार तथा छठ पर्वका अवसरमा आज शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बीपीको विचार समाप्त हुने डर रहेको बताए ।

    उनले भने, ‘बीपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बीपीको विचार अँगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार