Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्धव थापाले दलको नेताबाट राजीनामा दिए


    शनिबार, असोज २७ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सत्तारुढ नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन्।

    गठबन्धनको निर्णय विपरीत काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन् ।

    प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको उनले बताएका छन् ।

    उनले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार