Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी कांग्रेसले डाक्यो कार्यसम्पादन समितिको बैठक


    शुक्रबार, असोज २६ २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछिको अवस्थाबारे छलफल गर्न नेपाली काङ्ग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।

    विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने काङ्ग्रेसले जनाएको छ।

    हिजो सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि काङ्ग्रेस कोशीका ८ जना सासदले एमालेसग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

    आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार