Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एसीसी यू १९ प्रिमियर कपमा इरानविरुद्ध नेपाल २७४ रनले विजयी


    बिहिबार, असोज २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ। उक्त खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको हो ।

    बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार