Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै कार्यकर्ताको भीड


    बुधबार, असोज २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

    मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुगेको छ ।

    सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले भने रोकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार