Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायल र प्यालेस्टिनको युद्धमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो


    मंगलबार, असोज २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।

    इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी समेत दिएको छ ।

    इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ ।

    हमासले शनिबार गरेको पहिलो आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार