Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रसंघका महासचिव नेपाल आउँदै


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । २६ असोजमा उनी नेपाल आउन लागेका हुन् ।

    महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्ने बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्ने छन् ।

    त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार