काठमाडौं, २० चैत । सरकारले कोरोना संक्रमण फैलिन नदिन चैत ११ देखि घोषणा गरेको बन्दाबन्दी(लकडाउन)को आदेश उल्लंघन गर्ने क्रम रोकिन सकेको छैन । सरकारले कोरोना महामारी फैलिन नदिनका लागि यसको पालना गर्न आग्रह गर्दै आए पनि काठमाडौं उपत्यकामा त्यसको उल्लंघन हुन छाडेको छैन ।
नागरिककै स्वास्थ्यको सुरक्षाका लागि सरकारले लकडाउन घोषणा गरेको भन्ने समेत हेक्का नराखी उल्लघन गर्नेहरुको संख्या बढिरहेको छ । बेलुकाको समयमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री खरिदका लागि जानू भने पनि भीडभाड गरेपछि सरकारले बिहान मात्र खुला गर्ने निर्णय बुधबार गरेको छ ।
प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र होल्ड गराउने गरिरहेको भए पनि उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरुको संख्या उत्तिकै छ । काठमाडौं उपत्यकामा आज बिहान बिहानै लकडाउन उल्लंघन गर्ने साढे दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend