Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज रातो आलु प्रतिकेजी ५८ रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?


    बिहिबार, असोज ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

    यस्तै गोलभेँडा ठुलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ५५ र टनेलको गोलभेँडाको ७० रुपैयाँ कायम भएको छ ।

    यसैगरी आलु रातोको ५८, आलु सेताको ४८, प्याज सुकेको भारतीयको ७०, सुकेको प्याज चाइनिजको ६२ रुपैयाँ कायम गरिएको छ ।
    यसैगरी काउली स्थानीयको १००, अनारको ४००, मौसमको १८० रुपैयाँ कायम गरिएका छ ।

    मूल्यसूची विस्तृतमाः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार