काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३०, घिउ सिमी लोकल ८०, काउली स्थानीय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौँला ९० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर १००, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, निगुरो ७०, रातो बन्दा २५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ५०० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ६०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, परबर ४०, गुन्द्रुक २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, पुदीना ५००, अमला ५०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ९०, रुख टमाटर १४०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ९० रूपैयामा कारोबार भइरहेको समितिले जनाएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend