Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा आज कुन तरकारीको कति छ मूल्य ? (सूचीसहि)


    मंगलबार, असोज २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठुलो गोलभेँडाको ५० रुपैयाँ छ ।

    यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ । यसै गरी काउली स्थानीयको १००, मटर कोसाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ ।

    मूल्यसूची विस्तृतमा

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार