Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड न्युयोर्कमा


    आइतबार, भाद्र ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका पुगेका छन् । प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका हुन्

    राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार कतार ट्रान्जिट हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार