Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई रिहा


    आइतबार, भाद्र ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ । उनको हत्यामा कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेर आजै सार्वजनिक गरेको थियो । शुक्रबार राति तनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार